Sunday, December 21, 2014

जाडो मा कपडा वितरण २०७१ कार्यक्रम समपन्न (तेश्रो अभियान )

यस संस्थाले संकलन गरेको जाडोको लागि न्यानो कपडा कार्यक्रम अन्तर्गत संकलित कपडा हरु आज मिति २०७१साल् पौष ६ गतेका दिन रौताहट जिल्लाको चन्द्रनिगाहपुर स्थित गरिब तथा असाहयहरु लाइ वितरण गरियो | यस सस्थाको तर्फबाट प्रतिनिधि भुवन  प्र कोइराला र स्थानीय समाजसेवी रिक्सा चालक केदार तिमल्सिना  संयोजन मा स्थानीय प्रशाशनको उपस्थिति मा कपडा वितरण गरिएको थियो |


सामाजिक उदेश्यका लागि ट्वीट नेपालले आयोजना गरेको यो कार्यक्रम मा  कपडा प्रदान गर्ने प्रचार प्रसार गर्ने सबै लाइ धन्यबाद तथा यस कार्यक्रमका मुख्य पात्र कुल्रिरम्स फन्नी माराज निरज धिताल बिशेष धन्यबादका पात्र हुनुन्छ | आउदो दिनमा पनि येस्ता कार्यक्रममा याहा हरुको सक्रिय भूमिका रहनेछ भन्ने आशा राख्दछौ |

0 comments:

Post a Comment