आज मिति २०७१|७ | १२ गते एस सामाजिक उदेश्यका लागि ट्वीट नेपाल को संचालक समिति सल्लाहकार तथा सदस्यहरु को उपस्थिति ले केहि महत्वपुर्ण निर्णय गरेको छ |
१ रक्तदान नै जिबनदान हो भन्ने मर्म लाइ ध्यान दिदै नेपाल रेडक्रस सागको सहकार्य मा येही २०७१ साल मंसिर ६ गते सनिबार बृहद रक्तदान कार्यक्रम को आयोजना गर्ने निर्णय गरियो |
२ आउदै गरेको चिसो र त्यस बाट पर्न सक्ने देशब्यापी प्रभाब बाट हरेक बर्ष झैँ मुलुकका बिभिन्न भाग मा गरिबीका कारण मानिस मरेको समाचार आइ रहन्छ त्यो कुरा लाइ ध्यान मा राख्दै यस संस्थाले लगाउन योग्य कपडा हरु संकलन गरेर त्यस्ता प्रभावित क्षेत्र मा पठाउने तयारि स्वरूप न्यानो लुगा संकलन अभियान सुरु गर्ने निर्णय गरेको छ |
३ यो माथि उल्लेखित कार्य हरु मध्ये बुदा न १र २ मा उल्लेखित कार्य संचालन गर्न र यस संस्था बाट भबिष्य मा संचालन हुने बिबिध कार्यक्रम संचालन गर्न आर्थिक श्रोत आबास्यक पर्ने हुदा यस संस्था संग आबद्द साथीहरु ,शुभचिन्तक , ब्यबसाई , तथा सम्पूर्ण माहानुभाब हरु मा यो संस्था हार्दिक अपिल गर्दछ |
सामाजिक उदेश्यका लागि ट्वीट नेपाल
काठमान्डू
0 comments:
Post a Comment