Human Flag of Nepal

35,000 Nepali were gathered in Tudikhel to form this World Record holding biggest Human Flag ever.

Mount Everest

World's highest Peak Mt. Everest (8848m) barely needs introduction.

Dawn is Beautiful

Bhaktapur Durbar Square is mesmerizingly shining like gold while caught in camera at dawn.

Elephant Surfing

One-horned Rhino spotted during Elephant Surfing at Chitwan National Park. One-horned Rhino is an endangered species mostly found only in Nepal.

Enlightened

Swayambhu glowing during night. Stupa of the enlighted one seems lighted more often.

Monday, November 24, 2014

दोश्रो अभियान "रक्तदान "

सामाजिक उदेश्यका लाइ ट्वीट नेपाल @tfscn ले आयोजना गरेको बृहद रक्तदान कार्यक्रम भूगोलपार्क न्युरोड मा भव्यताका साथ् सम्पन्न भयो |कार्यक्रममा उपस्थित भएर ११८ जनाले रक्तदान गर्नु भयो कति ले रक्तदाता र आगन्तुकको लागि स्वयमसेवक   बनेर दिनभर सेवा दिनु भयो | सामाजिक संजाल प्रयोग गरेर समाज सेवा गर्ने हाम्रो प्रयास जायज भएको महसुस गरियो | यस सस्थाले आयोजना गरेको कार्यक्रममा सबै पेशा ब्यबसाय का मित्रहरुको साथ् पाएर हामि अझै राम्रो कार्य गर्न हौसला मिलेको छ |

  रक्तदान कार्यक्रम मा सस्थाका अधक्क्ष राज खरेल कार्यक्रम संयोजक सुर्य बिक्रम कुवर ( सुबिकु ) र प्रमुख अतिथि समिरमणि दीक्षित को हस्ताक्षर मा अपस्थित रक्तदाता र बिशेष योगदान पुर्याउने ब्याक्तित्व लाइ सम्मान पत्र र कदर पत्र समेत प्रदान गरियो | कार्यक्रम स्थलमा धेरै चिरपरिचित अनुहार हरुको उपस्थिति देखियो काकाबा नारायण अमृत ,
  महेश्वर चौधरी ,  पागलबस्ति आदि कतिपय हस्ती हरु चिन्न सकिएन | शिकारु केटो र कुलरिम्सको अनुपस्थिति ले दुखि बनायो |
 |
        कार्यक्रम अबधि भर धेरै भाइ बैनीले स्यम्सेबा गर्नु भयो खास गरेर उक्त अबधिभारी खटने निशा ओली ,  श्यामी सोवेक्षा प्रमिसा सुनन्दा मन्दिरा रुबिना जेसिका दुर्गा शाही रुकु पोखरेल सुनिता बराल क्षितिज चुले  आदि  ब्यानर बनाएर सहयोग गर्ने  घ्रितकौसिक प्रमाणपत्र उपलब्ध गराउने राज दाहाल फलफुल जुस सहयोग गर्ने फन्नीमाहाराज सोएक्षा शरु थापा बिन्दुपरियार लगायत बिश्वोदिप लामिछाने  उपस्थिहुने २०० जना सबैको माहान भूमिका रहेको थियो |


      रक्तदान गर्ने माहानुभावको नाम यस प्रकार छ |
शिबराम कटवाल ,  सामिप्य सापकोटा ,  अनिता अमात्य ,  आङफुर्बा शेर्पा ,  सुजन सापकोटा ,  अज्ञात लुइँटेल ,  भुवन कोइराला ,  निरज धिताल ,  सन्जिब ज्ञावाली ,  अर्जुन प्र वस्ती ,  राजिब ढुंगाना ,  तारा शिंह बोहोरा ,  दिपक पौडेल ,  कर्मठ सुबेदी ,  अविनास सिलवाल ,  कोमेश शर्मा ,  शिशिर आदित्य गौतम ,  रमेश दाहाल ,  होमनाथ कंडेल सुमित सुबेदी , श्याम पोख्रेल ,  नारायण कंडेल ,  राबिश शर्मा प्याकुरेल ,  शिब कोइराला ,  राजिब खड्का ,  ओशिंन  मित्तल ,  राजकुमार घिमिरे ,  समुन्द्र श्रेष्ठ ,  टेकलाल बस्याल दिवाचन्द्र राइ ,


 अमन पौडेल ,  अनुपम भट्टराइ ,  शिब दाहाल ,, निरज दाहाल ,  समुन्द्र पोखरेल ,  रजत राइ ,  शुशील तामांग ,  गौतम सिलवाल ,  रबिन सिलवाल ,  अर्जुन श्रेष्ठ ,  शिवजी भण्डारी ,  देवाशिश सामाल मिलन लिम्बु ,  समिरा डंगोल ,  मौसम केसी ,  कृष्ण भट्टराइ श्याम केसी ,  निरुता लामिछाने ,  इन्द्र तामांग ,  उज्वल दुंगाना ,  बिपिन सुबेदी , सन्तोष अधिकारि


 नविना गौतम ,  सुमन लामा ,  अभय श्रेष्ठ ,  अमृत दाहाल ,   अच्युत हुमागाई ,  सम्यक श्रेष्ठ ,  रबिन्द्र लामा ,  सन्तोष घिमिरे ,  रबि नेपाल ,  प्रशान्त लुइँटेल बिष्णु पौडेल ,  टिका बाहादुर अधिकारि ,  प्रदिप सापकोटा ,  नवराज तामांग ,  सपना सिलवाल ,,गोपाल दुलाल ,  बिजय लिम्बु ,  श्रीराम कोइराला ,  असिम केसी




मुस्कान पुडासिनि ,  मुक्ति राजबंशी ,  हरि न्योपाने (काका )
बिपिन घिमिरे ,  दिपेश कोइराला ,  शोभित शर्मा ,  सुजाना शर्मा ,
निर्मल प्याकुरेल रमेश हमाल ,  मनोज दवाडी ,  प्रबिना न्योपाने ,
  संकर थापा ,  रमेश केसी ,  रबिन राइ ,  गणेश पोख्रेल ,  पंकज चौधरी ,,
बिकाश खनाल ,  इश्वर प्र कोइराला ,  दिपक पौडेल



निराजन घिमिरे ,  अनिश देउला
कबिन श्रेष्ठ ,  सन्तोष भण्डारी
उमेश रिजाल ,  मनिष शर्मा,   मौसम थापा ,  निशा खड्का ,  मिलन लुइँटेल ,  कृति ढुंगाना ,  अनिकित ठाकुर ,  अबिनादेब सापाकोटा ,  मुक्तिनाथ राइ ,  कृष्ण पराजुली ,  अमित चोखाना ,  मनोज श्रेष्ठ ,  शिशिर कुमार  केसी ,  सपना नेपाल ,
  राजेश महर्जन ,  समिता शिखाकार ,  सुर्यबिक्रम कुवर (सुबिकु )

निर्माण झापाली ,  अर्जुन चालिसे ..







यस बाहेक रक्तदान कार्यक्रममा उपस्थित हुने कार्यक्रम मा सहयोग गर्ने उपस्थित भएर पनि बिबिध कारण ले रक्तदान गर्न नसक्ने सबै लाइ धन्यबाद | अब आउने दिन हरुमा पनि एस्तो रक्तदान जस्तो कार्यहरु गरिरहने सबै साथि हरुको सल्लाह लाइ हामीले सकारात्मक रुपमा लिएका छौ |
      हामि सधै तपाइँ हरुको साथ सहयोग र सल्लाहले अघिबढ्न प्रतिबद्द छौ
हामि लाइ फेसबुकमा ट्वीटर मा समपर्क गर्नुस |
धन्यबाद |
इमेल tfscn014@gmail.com
tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 


tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071 

tfscn  blood donation prog 2071

Saturday, November 22, 2014

रक्तदान बारे बोल्दै टिएफएससीएन (tfscn)



सौजन्य : ए बि सी टेलिभिजन  ( मिलन लिम्बु )

Sunday, November 16, 2014

बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागिताका लागि आब्हान

Tweeter Society tfscn014@gmail.com

7:57 AM (40 minutes ago)
t
बृहत खुल्ला रक्तदान कार्यक्रममा सहभागिताका लागि आब्हान 

राजधानी केन्द्रित उपचार पद्धति, उपचारमा आएको सुविधा, अस्पताल तथा नर्सिङहोम, हर्ट सेन्टर, किड्नी सेन्टरजस्ता स्वास्थ्य उपचार केन्द्रहरूको संख्यामा आएको वृद्धि तथा जनसंख्या वृद्धिका साथै दुर्घटनामा वृद्धि आदि कारणले पछिल्लो समय रगतको माग बढिरहेको छ । नेपालमा रक्तदान शुरु भएको ७१ बर्ष पुरा भएपनि विरामीले आवश्यक परेको समयमा रगत नपाउने समस्या भने उस्तै रहेको छ । 
रक्तदान जीवनदान भनिएपनि धेरै मानिस रक्तदानको महत्वका वारेमा जानकार नहुँदा यसका लागि तयार नहुने गरेको देखिएको छ । रक्तदान गर्दा शरीरमा खेर जाने रगत अर्को मानिसको ज्यान बचाउनका लागि उपयोगी हुने सन्देश प्रवाह हुन नसक्दा रगत अभाबै कारण विरामीले ज्यान गुमाउनुपर्ने अवस्था पनि रहेको छ । यही अवस्थालाई दृष्टिगत गरी सामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCN ले आगामी मंसिर ६ गते शनिवार राजधानी न्यूरोडको भुगोलपार्कमा बृहत खुल्ला रक्तदान कार्यक्रम गर्दैछ । 
रक्तदानका वारेमा सचेतना जगाउने, रक्तदाता र विरामीहरुका बीचमा सामाजिक सञ्जाल टविटरमार्फत सम्र्पक स्थापित गराउने र कम्तिमा तीन महिनामा एक पटक रक्तदान कार्यक्रम गर्ने सोच सहित यो कार्यक्रम हुन लागेको हो । रक्तदान कार्यक्रममा नेपालमा सबैभन्दा बढिपटक रक्तदान गर्नुहुने अग्रज प्रेमसागर कमाचार्य समेत उपस्थित भएर रक्तदाताहरुलाई प्रोत्साहन गर्नुहुने कार्यक्रम रहेको छ । 
आफ्नो शरीरका लागि नचाहिएर खेरजाने रगत दिएर अरुको जीवन बचाउनुपर्छ भन्ने सकारात्मक सोच र सन्देश दिने उद्देश्यका साथ सबैले उक्त रक्तदान कार्यक्रममा सहभागि भइ कार्यक्रम सफल बनाउने अपेक्षासामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCNले राखेको छ । 
काठमाडौँमा मात्र दैनिक सरदर ७ सय युनिटभन्दा बढी रगतको माग हुन्छ । अहिले करिव ६सय युनिटको हाराहारीमा रगत संकलन हुने गरेको तथ्यांक छ । हाम्रो उद्देश्यले माग र आपुर्तिको सन्तुलन मिलाएर रगत अभाव हुन नदिनु नै हो । सामान्यतयाः ४५ केजीभन्दा माथि तौल भएका १८ वर्षदेखि ६० वर्षसम्मका स्वस्थ्य पुरुष वा महिलाले रक्तदान गर्न सक्दछन् । एक व्यक्तिले हरेक तीन महिनाको अन्तरालमा वा वर्षमा बढीमा चार पटक रक्तदान गर्न सक्दछ ।
कुनै पनि व्यक्तिलाई उपचारको क्रममा रगतको आवश्यक प¥र्यो भने हालसम्म स्वस्थ व्यक्तिबाट रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । विश्व स्वास्थ्य संगठनका अनुसार कम्तीमा मुलुकको २ प्रतिशत नागरिकले मात्र रक्तदान गरेमा माग अनुसार आपूर्ति सजिलै गर्न सकिन्छ । हाम्रो उद्देश्यले रगतको माग अनुसार आपुर्तिको अवस्था बनाउने पनि हो । TFSCN ले यही मंसिर ६ गते राजधानीको भुगोलपार्कमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनौं यो अभियानलाई सफल र सार्थक बनाऔं ।
कार्यक्रम : बृहत खुल्ला रक्तदान 
स्थान :भुगोलपार्क न्युरोड(बिशालबजार अगाडी)
समय : विहान एघार बजेदेखि दिउसो दुई बजेसम्म 

.....................
राज खरेल 
अध्यक्ष 
सामाजिक उद्देश्यका लागि टविन नेपाल TFSCN

थप जानकारीका लागि सम्र्पक ः ९८४१६३०५८९