सामाजिक उदेश्यका लाइ ट्वीट नेपाल @tfscn ले आयोजना गरेको बृहद रक्तदान कार्यक्रम भूगोलपार्क न्युरोड मा भव्यताका साथ् सम्पन्न भयो |कार्यक्रममा उपस्थित भएर ११८ जनाले रक्तदान गर्नु भयो कति ले रक्तदाता र आगन्तुकको लागि स्वयमसेवक बनेर दिनभर सेवा दिनु भयो | सामाजिक संजाल प्रयोग गरेर समाज सेवा गर्ने हाम्रो प्रयास जायज भएको महसुस गरियो | यस सस्थाले आयोजना गरेको कार्यक्रममा सबै पेशा ब्यबसाय का मित्रहरुको साथ् पाएर हामि अझै राम्रो कार्य गर्न हौसला मिलेको छ |
रक्तदान कार्यक्रम मा सस्थाका अधक्क्ष राज खरेल कार्यक्रम संयोजक सुर्य बिक्रम कुवर ( सुबिकु ) र प्रमुख अतिथि समिरमणि दीक्षित को हस्ताक्षर मा अपस्थित रक्तदाता र बिशेष योगदान पुर्याउने ब्याक्तित्व लाइ सम्मान पत्र र कदर पत्र समेत प्रदान गरियो | कार्यक्रम स्थलमा धेरै चिरपरिचित अनुहार हरुको उपस्थिति देखियो काकाबा नारायण अमृत ,
महेश्वर चौधरी , पागलबस्ति आदि कतिपय हस्ती हरु चिन्न सकिएन | शिकारु केटो र कुलरिम्सको अनुपस्थिति ले दुखि बनायो |
कार्यक्रम अबधि भर धेरै भाइ बैनीले स्यम्सेबा गर्नु भयो खास गरेर उक्त अबधिभारी खटने निशा ओली , श्यामी सोवेक्षा प्रमिसा सुनन्दा मन्दिरा रुबिना जेसिका दुर्गा शाही रुकु पोखरेल सुनिता बराल क्षितिज चुले आदि ब्यानर बनाएर सहयोग गर्ने घ्रितकौसिक प्रमाणपत्र उपलब्ध गराउने राज दाहाल फलफुल जुस सहयोग गर्ने फन्नीमाहाराज सोएक्षा शरु थापा बिन्दुपरियार लगायत बिश्वोदिप लामिछाने उपस्थिहुने २०० जना सबैको माहान भूमिका रहेको थियो |
रक्तदान गर्ने माहानुभावको नाम यस प्रकार छ |

शिबराम कटवाल , सामिप्य सापकोटा , अनिता अमात्य , आङफुर्बा शेर्पा , सुजन सापकोटा , अज्ञात लुइँटेल , भुवन कोइराला , निरज धिताल , सन्जिब ज्ञावाली , अर्जुन प्र वस्ती , राजिब ढुंगाना , तारा शिंह बोहोरा , दिपक पौडेल , कर्मठ सुबेदी , अविनास सिलवाल , कोमेश शर्मा , शिशिर आदित्य गौतम , रमेश दाहाल , होमनाथ कंडेल सुमित सुबेदी , श्याम पोख्रेल , नारायण कंडेल , राबिश शर्मा प्याकुरेल , शिब कोइराला , राजिब खड्का , ओशिंन मित्तल , राजकुमार घिमिरे , समुन्द्र श्रेष्ठ , टेकलाल बस्याल दिवाचन्द्र राइ ,
अमन पौडेल , अनुपम भट्टराइ , शिब दाहाल ,, निरज दाहाल , समुन्द्र पोखरेल , रजत राइ , शुशील तामांग , गौतम सिलवाल , रबिन सिलवाल , अर्जुन श्रेष्ठ , शिवजी भण्डारी , देवाशिश सामाल मिलन लिम्बु , समिरा डंगोल , मौसम केसी , कृष्ण भट्टराइ श्याम केसी , निरुता लामिछाने , इन्द्र तामांग , उज्वल दुंगाना , बिपिन सुबेदी , सन्तोष अधिकारि
नविना गौतम , सुमन लामा , अभय श्रेष्ठ , अमृत दाहाल , अच्युत हुमागाई , सम्यक श्रेष्ठ , रबिन्द्र लामा , सन्तोष घिमिरे , रबि नेपाल , प्रशान्त लुइँटेल बिष्णु पौडेल , टिका बाहादुर अधिकारि , प्रदिप सापकोटा , नवराज तामांग , सपना सिलवाल ,,गोपाल दुलाल , बिजय लिम्बु , श्रीराम कोइराला , असिम केसी

मुस्कान पुडासिनि , मुक्ति राजबंशी , हरि न्योपाने (काका )
बिपिन घिमिरे , दिपेश कोइराला , शोभित शर्मा , सुजाना शर्मा ,
निर्मल प्याकुरेल रमेश हमाल , मनोज दवाडी , प्रबिना न्योपाने ,
संकर थापा , रमेश केसी , रबिन राइ , गणेश पोख्रेल , पंकज चौधरी ,,
बिकाश खनाल , इश्वर प्र कोइराला , दिपक पौडेल

निराजन घिमिरे , अनिश देउला
कबिन श्रेष्ठ , सन्तोष भण्डारी

उमेश रिजाल , मनिष शर्मा, मौसम थापा , निशा खड्का , मिलन लुइँटेल , कृति ढुंगाना , अनिकित ठाकुर , अबिनादेब सापाकोटा , मुक्तिनाथ राइ , कृष्ण पराजुली , अमित चोखाना , मनोज श्रेष्ठ , शिशिर कुमार केसी , सपना नेपाल ,
राजेश महर्जन , समिता शिखाकार , सुर्यबिक्रम कुवर (सुबिकु )

निर्माण झापाली , अर्जुन चालिसे ..
यस बाहेक रक्तदान कार्यक्रममा उपस्थित हुने कार्यक्रम मा सहयोग गर्ने उपस्थित भएर पनि बिबिध कारण ले रक्तदान गर्न नसक्ने सबै लाइ धन्यबाद | अब आउने दिन हरुमा पनि एस्तो रक्तदान जस्तो कार्यहरु गरिरहने सबै साथि हरुको सल्लाह लाइ हामीले सकारात्मक रुपमा लिएका छौ |
हामि सधै तपाइँ हरुको साथ सहयोग र सल्लाहले अघिबढ्न प्रतिबद्द छौ
हामि लाइ फेसबुकमा ट्वीटर मा समपर्क गर्नुस |
धन्यबाद |
इमेल tfscn014@gmail.com
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071 |
 |
tfscn blood donation prog 2071
|